सिंहदरबारमा बसेको एमाले माओवादीको कार्यदलका बैठक सकिएको छ । कार्यदलको बैठकले प्रादेशिक मन्त्रीपरिषद् सिट संख्यामा अनुपातमा कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । त्यस्तै, एमालेले ४ वटा र माओवादीले २