जाँदा जाँदै देउवा राष्ट्रपति संग यसरी खेल्दैछन् अन्तिम जुहारी,ओलीले संकेत गरे पछी बिद्याको यस्तो हमला
राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश सम्बन्धी विवाद साम्य भई राष्ट्रिय सभाको निर्वाचन सकिएलगत्तै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबीच पुन द्वन्द्व सिर्जना हुने स्थिति देखा परेको छ। राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने तीनजना सदस्य मनोनयनको विषयलाई लिएर राष्ट्रपति