आफ्नै स्कुलकी छात्रालाई बलात्कार गर्न खोज्ने प्रिन्सिपल प्रहरी खोरमा,छुटाउन कांग्रेस नेताको दबाब
फाइल तस्बिर आफ्नै स्कुलकी छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की पक्राउ परेका छन्। शुक्रबार बेलुका उनलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको हो। कक्षा ९ मा अध्ययनरत एक छात्रालाई उनले शुक्रबार बेलुका होस्टेलमा बलात्कार प्रयास