बिहे नगरेका नारायणकाजीलाई ओलीले आफ्नी पत्नी देखाउदै यसरी उडाए,प्रचण्ड पत्नीको पनि दबाब



हाम्रो इकोनोमि

प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ। शुभकामना दिन पुगेका माओबादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई प्रधानमन्त्री ओलीले काजी साब कहिले हो बाजी मार्ने बिहे गर्नुहोस बुढेसकालमा साहारा चाहिन्छ यस्ता कार्यमा संग जोडी जानु पर्छ नपत्याए हेर्नुहोस् त म त श्रीमतीलाई लिएर हिड्छु भन्दै आफ्नी श्रीमती देखाए पछी काजी एकोहोरो हासेको दृश्य हेर्न लाएक थियो। काजी अबिबाहित छन उनलाई प्रचण्ड पत्नीले समेत बारम्बार बिहे गर्न दबाब दिने गरेको बुझिएको छ।

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन्।

बिहेका निम्तालुलाई डम्फु बजाएर खादा लगाउँदै स्वागत गरिएको थियो भने भोजमा जेरी, नम्किन, समोसा व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...