ओली सरकारमा मन्त्री खान चम्किएका उपेन्द्रले ओली माथी लगाए यस्तो गम्भीर आरोप,फेरि नाकाबन्दी हुने चेतावनी
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले संघीय प्रणालीको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् । अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको पछिल्लो व्यवहार र चरित्र संघीयता अनुकूल नरहेको दावी समेत गरे । आईतबार काठमाडौंमा आयोजित ‘बृहत नागरिक बहस’