समाचार

रौतहटको चन्द्रपुरमा बम विस्फोट, ८ जना घाइते

रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।   वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र