समाचार

केपी ओलीलाई यसरी सराप्दै रमेश खरेलले दिए राजिनामा,सर्बेन्द्रलाई अंगालो मारे

प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाँउदै डिआईजी रमेश खरेलले बुधबार राजिनामा दिएका छन्। बुधबार दिउँसो प्रहरी मुख्यालयमा गएर उनले राजिनामा दिएका हुन्। सरकारले मंगलबार डिआईजी सर्बेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। आफ्नो उचित मूल्याङकन नभएको भन्दै खरेलले राजिनामा दिन लागेका