समाचार

तीन घण्टा पेरिस डाँडामा श्रद्धाञ्जलीका लागी राखे पछि प्रकाशको आजै यसरी अन्त्येष्टि गरिदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने भएको छ। दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी