समाचार

कांग्रेसका यी ओजनदार चर्चित नेता यसरी पछारिदैछन,सिटौला देखी शेखर र प्रकाशमान सम्म ‘डेन्जर जोन’मा

नयाँ संविधान जारी भएपछि हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा धेरै जिल्लामा कडा र रोचक प्रतिस्पर्धा हुने देखिएको छ। माओवादी केन्द्र र एमाले लगायत कम्युनिस्ट दलहरु एकातिर र नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिक अर्कातिर भएकाले निर्वाचन धेरै उम्मेदवारका लागि ‘फलामको चिउरा’