समाचार

तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते

काठमाडौँ । हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा तारा एयरको विमान दुर्घटना भएको छ। सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र