समाचार

सामाजिक सद्भाव कायम गर्दै विद्यार्थी

जातीय संकुचित भावना हटेपछि पुनर्वास नगरपालिका अमरबस्तीमा रहेको राष्ट्रिय माविमा पढ्दै आएका विद्यार्थीबीच मैत्री भावनाको विकास भएको छ । सामाजिक विभेदका कारण कक्षा कोठामा एकै ठाउँमा बस्न नरुचाउने विद्यार्थी हाल मिलेर बस्न थालेका छन् । छात्राको बेञ्चमा छात्रले संकुचित भावनाका