समाचार

गृहमन्त्रीको आदेश पछी मर्सिडिजमा हिँड्ने गुन्डा नाइके’ अभिषेक गिरीको कारागार सरुवा,जेलभित्र रुवावासी

गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा गरिएको छ। अपहरण मुद्दामा विराटनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागारभित्र नै ‘गुन्डा राज’ चलाएको खबर पाएपछि गृहमन्त्री थापाले गिरीलाई सरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए। शुक्रवार दिउँसो