समाचार

मिटर बिगारेर बढी भाडा लिने ट्याक्सी प्रहरीको निशानामा, एक घण्टामा सयभन्दा बढी कारवाहीमा

ललितपुर ट्राफिक प्रहरीले मिटर नचलाउन नमान्ने ट्याक्सीबिरुद्ध अभियान शुरु गरेको छ ।आमाको मुख हेर्ने दिनमा ट्याक्सीहरुले मिटर अनुसार गन्तव्यमा जान नमानेको, मोलमलाई गरेको र अत्याधिक रकम माग गरेको उजुरी परेपछि ललितपुर ट्राफिक प्रहरीले मंगलबारबाट एक महिना लामो अभियान नै शुरु