समाचार

स्वास्थ्य राज्यमंत्री पद्म आर्याल स्वास्थ्य छेत्रमा रहेका विसंगति र बिकृतिलाई हटाउदै

स्वास्थ्य राज्यमंत्री पद्म आर्यालले स्वास्थ्य छेत्रमा रहेका विसंगति र बिकृतिलाई हटाउदै नागरिकलाई सर्वसुलभ तथा गुनस्तरिय सेवा प्रदान गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बतायकी छन । मंत्रालयमा स्वास्थ्य छेत्रका बिज्ञ बिशेसज्ञ हरु संगको छलफल र अंतर्क्रिया मा धारणा राख्दै मंत्री आर्यालले