समाचार

हुँदै नभएको जग्गा ८ करोड ३७ लाखमा यसरी भयो बिक्री,आइजी साब सन्यासीका हातमा कहिले लाग्छ सिक्री

हर्वो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौं ठगी गरी हाल सन्यासी जीवन बिताइरहेका पुष्पराज पौडेल (पुष्पराज पुरुष)ले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको खुलासा भएको छ । काठमाडौं प्रहरीले नक्कली पूर्जा बनाएर ठगी गरेको आरोपमा पुष्पराज र गोकुल श्रेष्ठलाई