समाचार

भारतीय दूताबासमा बम हान्ने विप्लबका यी दुई कार्यकर्ता छडी सहित जाकीए खोरमा

गत सोमबार विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटमा संलग्न रहेको आशंकामा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अुनसार मोरङको बेलबारी नगरपालिका ४ का ४२