यी हुन् ईन्काउन्टर किङ्ग आईजी खनाल,मुसा संग सातो जाने उनी किन कोही संग डराउँदैनन् !
गएको शुक्रबार साढे २ बजेतिर ट्राफिक प्रहरी महाशाखाको १ नम्बर कोठमा पुग्दा, सर्वेन्द्र खनाल, डीआईको फुलीमा थिए । हाँस्य कलाकारहरुको टोलीसँग बात मार्दैैथिए, कोठाको उत्तर कुनामा राखिएकको सोफाको कुनामा दाहिने हात अड्याएर । हास्य कलाकार भएपनि, त्यहाँ हाँसोको माहोला थिएन