पूर्ब प्रेमिकाको गोप्य फोटो फेसबुकमा राखेर हैरानी पार्नेलाई प्रहरीले हान्यो कोर्रा



हाम्रो इकोनोमि

प्रेममा धोका दिएको बदलामा पूर्वप्रेमिकाका गोप्य तस्वीरहरु फेसबुकमा राखेर यातना दिने एक युवक पक्राउ परेका छन्। संखुवासभाका सोमनाथ खनाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

उनले पूर्वप्रेमिकाको नाममा नक्कलप् फेसबुक आईडी बनाई अश्लील फोटोहरु तथा पोष्टहरु गरेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी काठमाडौं ल्याएको हो। साइबर क्राइम मुद्दामा खनालविरुद्ध कारबाही अघि बढाइएको एसपी नरेन्द्र उप्रेतीले बताए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...