समाचार

ओली घरको कौशीमा घाम ताप्दै यसरी गफिए ओली र प्रचण्ड,ओली निवासबाट निस्किदा प्रचण्ड यसरी भए प्रफुल्ल

उच्च पदस्थ नेताहरुबीच ‘वन टु वन’ हुने कुराकानीको उद्देश्य नै गोप्यताका लागि हो। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै एक हप्तापछि यस्तै ‘वन टु वन’ कुराकानीमा सहभागी भए, बालकोटस्थित ओली निवासमा। तर, गोप्यताका