प्रचण्डको चुनाब क्षेत्रमा रहेको अपाङ्ग आश्रमका संचालकले अपाङ्ग महिलालाईनै बलात्कार गरे



भरतपुर ३ बाह्रघरेमा स्थिति गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रभित्रै आश्रय लिइरहेका किशोरी र महिलालाई बलात्कार गर्ने गरेको आरोपमा सञ्चालक विष्णुप्रसाद शर्मा पक्राउ परेका छन् ।

पहिला पहिला पनि नियमित बलात्कार गर्ने गरेको तर नयाँ वर्ष मनाउने क्रममा सञ्चालक शर्माले आश्रममा रहेका दुई जनालाई जबर्जस्ती करणी गरेका थिए भन्ने प्रहरीले बताएको छ । बलात्कारमा पर्ने १९ वर्षकी र २७ वर्षकी अपाङ्ग हुन् ।

खुट्टा नचल्ने र सुस्तमनस्थितिका यी दुबैलाई आश्रय दिएर आश्रमभित्र बलात्कारको धन्दा अब चल्न नदिने प्रहरीले बताएको छ ।

धार्मिक संस्थाका नाममा दर्ता गरेर आश्रम चलाएको र आश्रमभित्र असमाजिक काम हुन नदिने सामाजिक अभियन्ताहरु भनिरहेका छन् तर सल्लाहकार प्रद्युम्न सापकोटाले घटना सार्वजनिक भइसकेपछि किटानी जाहेरी दिनु पनि रहस्यमय छ ।

यो घटनापछि भरतपुर महानगर र वडा कार्यालय हर्कतमा आएका छन् । आश्रमबारे छानबिन चलिरहेछ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक