समाचार

यातायात व्यवसायीको हड्ताललाई ब्यबसायीले तुहाउने,बन्दका दिन ८० कम्पनीका ६ सय गाडी गुड्ने

 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन अवज्ञा गर्दै ८० वटा कम्पनीले सार्वजनिक यातायात संचालनमा ल्याउने भएका छन्। महासंघले वैशाख २१ गते एक दिन र वैशाख २७ गतेपछि अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए। यो आन्दोलनको अवज्ञा गर्दै कम्पनीमा दर्ता भएका ८०