सिन्डिकेटका सरदारलाई सिध्याएर घुँडा टेकाउन निजी गाडीले यसरी दिए ‘लिफ्ट’,इन्काउन्टर गर्ने तयारीमा सरकार
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले गरेको बन्द हड्तालमा निजि सवारी साधनहरूले लिफ्ट दिएका छन् । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा गरेको बन्दमा अाज निजि सवारी साधनहरूले लिफ्ट दिएका हुन् । सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन्