समाचार

भारतीय पुस्तक पठनपाठन गराउने नेपालको विद्यालयमा यसरी लगाइयो ताला

झापाको सूर्योदय अंग्रेजी विद्यालयले राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने भारतीय पाठ्यपुस्तक पठन पाठन गराएको भन्दै उक्त विद्यालयमा आज ताला लगाइदिएको छ। युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले उक्त विद्यालयमा तालाबन्दी गरेको हो। संघले विद्यालयमा कार्यरत शिक्षकलाई बर्खास्त गर्नुका