समाचार

माताले पारस संग नबोल्नु भने पछी हिमानी पारस भन्दा टाडा,छोरो सुध्रिएको भन्दै ज्ञानेन्द्रले हिमानीलाई दिए दबाब

यसै साता लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा शाही परिवारको डिनर थियो । डिनरको आकर्षण शाही परिवार भन्दा पनि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको प्रवेश सँगै हुनु बन्यो । खासगरी दुवैबीचको सम्बन्ध सुमधुर नरहेको बताइएका बेला यो जोडी आकर्षक बनेको थियो