समाचार

कलवाइपास गर्ने यी दुई भाईलाई ‘सिआइबी’ ले यसरी हाल्यो खोरमा

केन्द्रीय अनुसन्धान ब्यूरो  ‘सिआइबी’ ले अवैध कलवाइपास गर्ने दुई जनालाई सार्वजनिक गरेको छ । सिआइबीले भारत ,मध्ये प्रदेशका २४ बर्षीय विवेक शुक्ला र  सिन्धुली सुनकोशी गाउँपालिका वडा नं ६ का २५ बर्षीय लाल बहादुर मगरातीलाई पक्राउ गरि सार्वजनिक गरेको हो