सुन तस्करीको पैसा लगानी गरेर गोरेले गाजलु बुटिक संचालन गरेको खुल्यो यस्तो तथ्य,कसले चलाउथ्यो बुटिक?
३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेले काठमाडौंको टोखामा बुटिकमा सञ्चालन गरेको खुलेको छ। गोरेले २०७३ जेठ १८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर गाजलु द बुटिक एन्ड पार्लर नामक कम्पनी