१ अर्बभन्दा बढी मूल्यको ३ सय रोपनी सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता, मालपोत र नापी कार्यालयका हाकिमसहित १५ जना पक्राउ
धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोल्सीसमेत ३ सय रोपनी भन्दा बढी जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गर्ने मालपोत र नापी कार्यालयका हाकिमहरुलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी कार्यालयका तत्कालीन प्रमुख