समाचार

चुनाब हारे पनि बामदेव गौतमलाई यस्तो चिठ्ठा पर्यो,खुसीले भए गद्-गद्

पार्टी एकतापछि कार्यकारी पदमा रहन उमेरहदको व्यवस्था नगर्न एमाले–माओवादी केन्द्र सहमत भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीमा उमेर हद नराख्ने सहमति गरेका हुन् । यो सहमति भए संगै बाम देव गौतम उत्साहित भएका छन्। एकीकृत पार्टीको