अपाङ्गताको सवालमा राष्ट्रिय सम्मेलन
नेपाल सरकार, यूनिसेफ, यूके यड,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आयोजनामा अपाङ्गताको सवालको विषयमा एक दिने राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपालमा अपाङ्गता समावेशी समाजको लागि सहकार्य शीर्षकमा गरिएको उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख