जिल्लाको वीपीनगर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई स्थानीयले अवैध सिसौको काठ बोकेको ट्रयाक्टरसहित नियन्त्रणमा लिएपछि उनी जिल्लामा तानिएका छन् । सोमबार राति प्रहरी निरीक्षक बोहराले काठ तस्करी गरेर धनगढीतर्फ लैजाँदै गरेको सूचनाका आधारमा स्थानीय युवाले
मंगलबार रातिको अबिरल वर्षापछि झरेको पहिरोका कारण जलजला–८ लस्तीका केही घर पुरिएक छन् । घर पुरिँदा ६ जना बेपत्ता