पर्वतमा पहिरोले घर बगायो, ५ जना बेपत्ता



हाम्रो इकोनोमि

 

मंगलबार रातिको अबिरल वर्षापछि झरेको पहिरोका कारण जलजला–८ लस्तीका केही घर पुरिएक छन् । घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

लस्ति बेरनेटाका बमबहादुर परियारको घर पहिरोले पुरिँदा उनका १६ वर्षीय छोरा विकास परियार हराइरहेका छन् । अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

लस्ती खोलाले किनारमा गरेको कटानसँगै माथिबाट पहिरो  झरेको स्थानीयले बताए । प्रहरीका अनुसार राति करिव १ बजेतिर पहिरो खसेको हो ।

रातको समय पहिरो खसेकाले कतिजना बेपत्ता छन् भन्ने यकिन नभएको स्थानीयवासीले बताएका छन् । ।

वर्षा नरोकिएकोले उद्दारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अनलाइन व्यापार गर्नलाई अनिवार्य दर्ता हुन सरकारको निर्देशन

    सरकारले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र विभिन्न एप वा...

रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

मकवानपुरमा स्कारपिओ दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास...