मंत्री लालबाबु पण्डितलाई जेल हाल्न माग गर्दै मुद्दा हाल्ने यस्तो हुदैछ अन्तिम तयारी
सरकारले स्वेच्छिक अवकाश योजना स्थगन गरेको विरोधमा निजामती कर्मचारीले अदालत जाने तयारी गरेका छन्। सरकारले कानून उल्लंघन गर्दै अवकाश योजना थाँती राखेपछि न्याय माग्न अदालत जाने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मित्रप्रसाद खतिवडाले जानकारी दिए। ‘सरकार फेरिएसँगै