रिसाएका पोखरेली महिलाले कानुनमन्त्री तामाङको निकाले शवयात्रा, पृथ्वीचोकमा पुत्ला जलाए
कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्तिप्रति भत्सर्ना गर्दै नेपाल महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ। महिलाको अस्मिता माथि धावा बोल्ने कानुनमन्त्री शेर बहादुर तामाङसँग आक्रोशित महिलाहरुले विरोधस्वरुप उनको शवयात्रा नै निकाले। महिला अस्मितामाथि धावा बोल्नेलाई पदमा बस्ने कुनै