समाचार

३८ सय किलो सुन तस्करी गरेका गोरेको पक्षमा ज्यान फालेर लाग्ने वकिलको सुची यस्तो छ,प्रचण्डका सल्लाहकार पनि

३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा तस्करी र हत्याको आरोप लागेका व्यक्तिहरुका पक्षमा बहस गर्ने वकिलको संख्या एक सय नाघेको छ। मोरङ जिल्ला अदालतमा चलिरहेको बहसको तेस्रो दिन मंगलबारसम्म ३० जना अभियुक्तहरुको पक्षमा यति धेरै