गायिका पूजा सुनुवारको ‘यो तीजमा माइत जाने हो’ बोलको तीजको गीत सार्वजनिक



हाम्रो इकोनोमि

गायिका पूजा सुनुवारको तीजको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा ल्याउँदै आएकी पूजाको ‘यो तीजमा माइत जाने हो’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फ सार्वजनिक भएको हो ।

गीतमा मैना सुनुवारको शब्द तथा आशा बुढाको संगीत र रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ ।

शेर शाउदको निर्देशन रहेको म्युजिक भिडियोलाई बिरेन्द्र महराले सम्पादन गरेका छन् । महेश महराले छायांकन गरेको गीतको भिडियोमा सम्झना लामा र साथिहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...