काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, विस्तृत जानकारी आउन केही समय लाग्ने



हाम्रो इकोनोमि

 

काठमाडौंबाट वालिङका लागि हिडेको बस त्रिशुली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशुलीमा खसेको हो।

चितवन प्रहरीले त्रिशुलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको जनाएको छ। प्रहरीले विस्तृत जानकारी आउन केही समय लाग्ने जनाएको छ।  दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

काठमाडौंबाट वालिङका लागि हिडेको बस त्रिशुली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशुलीमा खसेको हो। चितवन प्रहरीले त्रिशुलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको जनाएको छ। प्रहरीले विस्तृत जानकारी आउन केही समय लाग्ने जनाएको छ।फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...