समाचार

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : केसी

  नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत भए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।   प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले नै जोशीलाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । बार