समाचार

विवादित ‘शंकराचार्य’ गिरीलाई पशुपति कार्याक्रम गर्न रोक

  विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी -अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ ।   अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर,