समाचार

ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा भेटियो कुकर बम

  अपरिचित समूह ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा संकास्पद बस्तु छाडेर भागेको छ। मंगलबार केहिबेर अघि बीच सडकमा संकास्पद प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् । सो संकास्पद बस्तु  सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका