अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो । अफगानी प्रहरीले सिया मुस्लिमकाे बाहुल्य रहेको काबुलकाे ट्युसन
नुवाकोटको विदुरमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकाहरु मध्ये एक जनाको मृत्यु भएको छ । विदुर नगरपालिका–७