समाचार

तराई मधेसलाई हेर्ने दृष्टिकोणमा स्पष्ट नभए नेकपासँग एकता हुँदैन : त्रिपाठी

  प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेको चुनाव चिह्न सूर्य लिई विजयी बनेको हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूह र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच एकता ढिलाइ हुँदै गएको छ । निर्वाचन सकिएको सात महिना पुगिसक्दा पनि त्रिपाठी समूहको नेकपासँग विभिन्न चरणमा छलफल भइरहेको