समाचार

लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए सरकारको ढाँड सेक्ने भन्दै यसरी कड्किए डा. खड्का

  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले माईतीघर मण्डलालाई