अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ



हाम्रो इकोनोमि

 

जिल्ला प्रहरी कार्यालय, दाङले एउटा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी छन् ।

विशेष सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले घोराही –१५, बुद्धी ग्यारेज नजिकबाट उनलार्इ पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि पोखरेलले बताए ।

उनका अनुसार चौधरीले पाइन्टको बेल्टमा पेस्तोल लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

‘एटोमेटिक पेस्तोल मेड इन यूएसए लेखएिको ६।६५ क्यालिभरको पेस्तोल, म्यागजिन र गोली ४ राउण्ड बरामद भएको छ’, पोखरेलले भने, ‘उनी सवार पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।’

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...