हेर्नुस् ‘प्रसाद’को मन छुने गीत (भिडियो)



हाम्रो इकोनोमि

 

अभिनेता विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘प्रसाद’को पहिलो गीत सार्वजनिक भएको छ ।

मङ्गलवार युट्युबमार्फत चलचित्रको पहिलो गीत ‘लै लै..’ सार्वजनिक गरिएको हो

 

केतन क्षेत्रीको स्वर रहेको सार्वजनिक गीतमा शब्द गणेश शाही रहेको छ भने सङ्गीत सुवास भुसालको रहेको छ ।

चलचित्र प्रसादलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

निसन्तान दाम्पत्यको कथामा रहेको चलचित्रका लेखक सञ्चारकर्मी सुशील पौडेल हुन् ।  चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् ।

चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन रहेको छ भने शिव बिकेको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...