समाचार

यस्तो गेमप्लानमा स्वास्थ्य मन्त्री यादव, प्रचण्डलाई दिल्लीमा कुर्दै, एयरपोर्टमा यी नेतालाई प्रचण्डले दिए खतरानाक निर्देशन !

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण शंकास्पद बन्दै गएको छ ।   सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादव भारतमै रहेका बेला पारेर प्रचण्ड भारत भ्रमणमा निस्कनुले पनि भ्रमणले नेपाली राजनीतिलाई थप धुमिल्याउने संकेत देखा परेकाे जानकारहरु बताउँछन्