खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पूर्वाधारको अभाव र सरकारी लगानीको कमीले खेलाडी मर्कामा परिरहेका छन् । ऊर्जाशील समय खेलकुदमा बिताएर जीवन धान्न विदेश पलायन हुने खेलाडीको संख्या पनि उत्तिकै छ ।
जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले