समाचार

दैलेख–२ मा उम्मेदवार छनोट, विष्णु रिजाललाई सर्वाधिक मत

    दैलेख निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेबाट युवा नेता विष्णु रिजाल प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनु भएको छ । शनिबार दैलेखको जम्बुकाँधमा सम्पन्न उम्मेदवार छनोटसम्बन्धी आन्तरिक चुनावी प्रतिस्पर्धामा सर्वाधिक मत प्राप्त गर्दै उहाँ आगामी फागुन