टिकट बाँड्ने पत्रमा हस्ताक्षरबाट ब्याक हुन देउवा तयार



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश  शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल सकिएको छ । उनीहरुबीच भएको सम्वादमा खास निष्कर्ष ननिस्के पनि फेरि छलफल गर्ने भन्नेमा चैँ दुवै पक्ष सकारात्मक भएका छन् । निर्वाचन आयोगमा जाने बाहेक अन्य हस्ताक्षरमा आफ्नो रुचि नभएको सभापति देउवाले महामन्त्रीद्वयलाई सुनाएका थिए ।

सभापति एकदम पोजिटिभ हुनुभएको छ, निर्वाचन आयोग मान्छ भने निर्वाचनमा टिकट बाँड्ने पत्रमा पनि हस्ताक्षर गर्न रुचि राख्दिनँ भन्ने निष्कर्षमा उहाँ पुग्नु भएको छ, नेता रमेश लेखकले भने, उहाँहरुको बटमलाइनमा सभापति यो भन्दा कति लचक हुने, लचक हुनु भएकै छ । सभापति देउवा र महामन्त्रीद्वय फेरि छलफलमा जुट्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...