समाचार

७० वर्षीया वृद्धा ‘बलात्कार गर्ने यसरी परे प्रहरी फन्दामा

    पोखराकी एक ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका–३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।   राम्रोसँग आँखा समेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको