समाचार

प्रचण्डले के भने, एउटा समाचारले अनलाइन मालिकको प्रेसर हाई !

  काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बारेमा नेपालपानाले एउटा समाचार लेख्यो जुन समाचारले नेपाली समाजमा एउट तरङ्ग पैदा गरिदिएको छ ।   केहि अनलाइन माध्यमका मालिकहरुको निद्रा हराम गरिदिने नेपालपानाको समाचरलाई भ्रामक रहेको